डेनमार्कमा कांग्रेसको कुम्भमेला, १ दर्जन नेताहरु युरोपमा

लण्डन– डेनमार्कमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका १ दर्जन नेताहरु युरोपमा आएका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे आयोजनामा शुक्रवारदेखि डेनमार्कको कोपनहेगनमा सुरु हुने तीन दिने प्रशिक्षण तथा कांग्रेस सर्मथकहरुको विश्व भेलामा सहभागी हुन नेपाली कांग्रेसमा उपसभापति बिमलेन्द्र निधी, केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल डनेमार्क पुगेका छन्। यस्तै महामन्त्री शशांक कोइराला, प्रवक्ता … Continue reading डेनमार्कमा कांग्रेसको कुम्भमेला, १ दर्जन नेताहरु युरोपमा